संसद अवरुद्ध
‘भंगेरालाई तोप’, गणतन्त्रमाथि खोप
लाग्दो हो, नेपाली कांग्रेसको आन्दोलन किन मत्थरको बाटोमा गयो ? पत्थरजस्तो कठोर नेताहरु किन नरम देखिन थाले ? रविसँगको वार्तामा किन पूर्णबहादुर हैन ज्ञानेन्द्र कार्की खटाइए ? सहकारीमा मलाई सिध्याएर टेरामक्समा तँलाई पनि बाँकी राख्दिन भन्नलाई ? केहीले भनेका थिए, ‘सरकारले कांग्रेसलाई गलाइसक्यो, फेरि चिसै पानीले नुहाउलान् जस्तो छ ।’ के बजारमा आइरहेका यस्तै आम अनुमानजस्तै होला त नेपाली राजनीति ? बिल्कुल होइन, कांग्रेस नरम हुनुपर्ने कारण राष्ट्रिय मात्रै छैन, गणतन्त्रक…