'कांग्रेस-एमालेको नियत सफा छैन, सत्तामा जान संविधान संशोधनको कुरा ल्याएका हुन्'
संविधान जारी भएको दिन असोज ३ गते हरेक वर्ष संविधान दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय दिवसका रुपमा संविधान दिवस मनाइँदैछ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ ।
संघ, प्रदेश सरकारले मूल समारोह समिति गठन गरेरै संविधान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरिरहेका छन् । साथै योबेला नेपाली काँग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले …