रवि लामिछाने

‘कमब्याक’ पछि रविको उद्घोष : गोली खान तयार छु

आधा दर्जन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री रवि लामिछानेले गोली खान तयार रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (सभापति) को जिम्मेवारीमा फर्किएका उनले शरीरमा एक थोपा रगत रहुञ्जेल लुटतन्त्रको विरोधमा उभिरहने उद्घोष गरेका छन् ।  उनले भने, ‘अब सरकारले छातीमा गोली ठोके पनि कुनै डर छैन । जति मुद्दा लगाउन मन लगाए हुन्छ । ज्यानमाराको लगाए पनि हुन्छ । यो सरकारले बाँकी राखेको भनेको यो छातीमा गोली ठोक्न हो, त्यसको लागि पनि म तयार छु ।’  …

Page 1 of 2