पत्रकारिता

पत्रकारिता गर्दा साइबर क्राइम लागेर जेल जानुपर्ने ?

सूचना प्रविधिको विकासले पत्रकारितामा अवसरसँगै चुनौतीको चाङ लागेको छ । ‘पत्रकारिता कर्म गर्दा साइबर क्राइम लागेर जेल जानुपर्ने ?’ छापा माध्यमबाट पत्रकारिता गर्दै आएर अहिले अनलाइनमा कार्यरत चितवनका पुराना पत्रकार सूर्यप्रकाश कंडेलले भने, ‘काम गर्दा कहिलेकाहीँ गल्ती कमजोरी हुन सक्छ । प्रेस काउन्सिललाई पो पत्रकारिताको मर्म थाहा छ । म जेल गएँ भने मेरो परिवार भोकै हुन्छ ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा अस्ति चितवनमा पत्रकारहरुसँग अनल…