जिप दुर्घटनामा स्वास्थ्यकर्मीको निधन

जिप दुर्घटनामा स्वास्थ्यकर्मीको निधन

रामेछापमा भएको जिप दुर्घटनामा एकजना स्वास्थ्यकर्मीको निधन भएको छ । हेटौंडातर्फ जाँदै गरेको जिप दुर्घटनामा मन्थलीकी ४१ वर्षीया राधा कार्की चौहान हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्वास्थ्यकर्मी राधाको घटनास्थलमा निधन भएको हो । घाइते उनका श्रीमान् उत्तम चौहानको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचारपछि काठमाडौं रिफर गरिएको छ ।
 

टिप्पणीहरू