आन्दोलनकारीको ब्यानर झुण्डिने ठाउँमा प्रहरीले तुल टाँगेपछि...(फोटो फिचर)

आन्दोलनकारीको ब्यानर झुण्डिने ठाउँमा प्रहरीले तुल टाँगेपछि...(फोटो फिचर)
सुन्नुहोस्

पछिल्लो केही वर्षदेखि दिनहुँ आन्दोलन र बिरोध प्रदर्शन हुने गरेको राजधानीको माइतीघर क्षेत्र आज बिहानैदेखि शान्त र खुल्ला देखिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सो क्षेत्रलाई निषेधित घोषणा गरेपछि लामो समयदेखि कालो ब्यानर टाँगेर आन्दोलन गर्दै आएका आन्दोलनकारीहरु पनि आजदेखि तितरबितर भएका हुन् ।

माइतीघरको मुख्य सडकसँगैको बिस्तारित लेन झण्डै एक वर्षदेखि ठप्प थियो । तर, आज त्यो पनि खुल्ला भएको छ ।

टिप्पणीहरू