शरद ऋतुको रमणीय लाङटाङ

सुन्नुहोस्

वर्षायाम सकिएर हिउँद लाग्नुअघि अन्यत्रको तुलनामा हिमाली क्षेत्र झन् सुन्दर देखिन्छन् । शरद ऋतुको हिमाली दृश्यावलोकनको निम्ति विदेशीसँगै नेपालीहरु पनि नेपालको उत्तरी भेगमा जाने क्रम बढेको छ ।

सोही सिलसिलामा अन्नपूर्ण क्षेत्र र सगरमाथासँगै रसुवाको लाङटाङ क्षेत्रमा पुग्नेको संख्या पनि धेरै हुन थालेको बताइन्छ । 

हालै त्यहाँ पुगेकाहरुले सामाजिक सञ्जालमा पोष्ट गरेको रसुवाको उत्तरी क्षेत्रको मनमोहक दृश्यले धेरैको ध्यान खिच्ने निश्चित छ । 

भिडियो र फोटो : विमुल मानन्धरको फेसबुक ।

टिप्पणीहरू