स्कोर बराबरी भएपछि नेपाल र ओमानको खेल सुपर ओभरमा

स्कोर बराबरी भएपछि नेपाल र ओमानको खेल सुपर ओभरमा

टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको छ ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

सुपर ओभरमा दुवै टिमले एक-एक ओभर ब्याटिङ गर्नेछन् ।
 

टिप्पणीहरू