संयुक्त राष्ट्रसंघका महासचिवको बिदाई (फोटो फिचर)

संयुक्त राष्ट्रसंघका महासचिवको बिदाई (फोटो फिचर)
सुन्नुहोस्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज नेपालको चार दिने भ्रमण पूरा गररे फर्कनुभएको छ । उहाँ बिहान सवा १० बजेको कतार एअरवेजको उडानमा दोहा हुँदै लण्डन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको हो ।

उहाँलाई विमानस्थलको अति विशिष्ट कक्षमा सरकारी अधिकारीहरुले बिदाई गर्नुभएको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत सरकारी अधिकारीहरुले उहाँलाई बिदाई गर्नुभएको हो ।


 

टिप्पणीहरू