साप्ताहिक समाचार

शेरधनले राजेन्द्रसँग जुध्न तम्सिँदा

कोशी प्रदेशको मुख्यमन्त्री हुँदासम्म शेरधन राईले भोजपुर नेकपा एमालेमा पकड गुमाइसकेका थिए । कार्यकर्ताको फोन नउठाउने, समस्या नबुझ्नेजस्ता समस्याका कारण उनीसँग जिल्लाका कार्यकर्ता रिसाएका थिए । त्यसकै परिणाम पुराना नेताको एउटा पंक्ति एकीकृत समाजवादीतिर लाग्यो । तत्कालीन नेकपाको विवादका क्रममा माधवकुमार नेपाल समूह हावी थियो । अहिले भने शेरधनले आफ्नो गुटमार्फत बल्ल जिल्लामा पकड जमाएका छन् । कुनै बेला सुनसरी–१ मा झर्ने गरी छलफल चलाएका उनी २०८४ को चुनाव भोजपुरबाटै लड्ने …

Page 84 of 283