साप्ताहिक समाचार

ओलीका नाममा करोडौंको ओइरो

शाहीशासनमा राजा–महाराजाको व्यक्तिगत शोख पूरा गर्न राज्य कोषबाट मनलाग्दी खर्च गरिन्थ्यो । राजा र राजपरिवारका सदस्यको खुशीका खातिर सम्झौता हुँदैनथ्यो । राजालाई मन परेका कलाकार विदेशबाट झिकाएर भए पनि दरबारमा नाचगान गराइन्थ्यो । समग्रमा भन्दा ‘मौसुफ सरकार’ को रहरका अगाडि राज्यका प्राथमिकता सधैँ ओझेलमा पर्थे ।  शासकहरूका लहड पूरा गर्न राज्यको ढुकुटी रित्याउने यस्तो चलन गणतन्त्रपछि पनि रोकिएको छैन । जनताको शासन भनिएको यो १७ वर्षे अवधिमा प्रमुख दलका शी…

Page 55 of 283