सिटौलामाथि छँदै छ खतरा
गत बुधबार रातिसम्म ‘रात रहे अग्राख पलाउँछ’ भनेझैं कतै दक्षिणको खेलो चलेर राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौला पराजित हुने त हैनन ? सत्तारुढ गठबन्धनका नेताबीच यो कोणबाट पनि चर्चा भएको थियो ।
एकथरि काँग्रेस नेताको चाहना हो, गृहसहित सिटौलालाई उपप्रधानमन्त्री बनाउने । र, राष्ट्रियसभाको अध्यक्षचाहिँ आनन्द ढुंगानालाई दिने । तर, सिटौला जनताबाट अनुमोदित भएर आउने समय सकिएका कारण राजनीतिक जीवनको अन्तिम जिम्मेवारीस्वरुप राष्ट्रियसभाको अध्यक्ष नै हुने च…