खेलकुद

एनपीएलमा काठमाडौंको तेस्रो जित

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमाडौं गोर्खाजले तेस्रो जित निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको चितवन निर्धारित १७.२ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटिएको हो । चितवनको लागि देव खनाल र रवि बोपाराले समान २१/२१ र सोहिल तन्भिरले १८ बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । चितवनलाई सस्तैमा समेट्न रसिद खानले १.२ ओभरमा …

Page 2 of 44