मगरको फेसबुक स्टाटसले कोशी सरकारमा तहल्का
कोशी प्रदेशसभा सदस्य नारायणबहादुर बुर्जा मगरले आफूलाई पार्टीले अन्याय गरेको र न्यायोचित व्यवहार गरेको भन्दै प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने बताएका छन् । उनले आज दिउँसो फेसबुकमार्फत् उक्त सनसनीपूर्ण खबर सार्वजनिक गरेका हुन् ।
उनको सचिवालयले फेसबुकमा ‘म र मेरो मतदाता माथी बारम्बार अन्याय भयो । दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठन प्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्…