राजनीति

विनाविभागीय मन्त्रीद्वारा जिम्मेवारी अस्वीकार

मधेश प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेका भरत शाहले वन मन्त्रालयको जिम्मेवारी अस्वीकार गरेका छन् ।  वैशाख ६ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका शाहले अर्थ मन्त्रालयको अडान राख्दै आएका थिए । मुख्यमन्त्री सरोजकुमार यादवले आज उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि उनी रुष्ट हुँदै अस्वीकार गरेको बताएका छन् । माओवादी संसदीय दलका नेतासमेत रहेका शाहले मुख्यमन्त्री यादवले आफूलाई धोखा दिएको आरोप लगाएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि माओवादीलाई अर्…

Page 498 of 950