यस्ता उदेक त कति छन् कति यहाँ
उस्तै प्रकरणमा एउटा व्यवसायीसँग एकथरी व्यवहार र अर्काे व्यवसायीमाथि फरक सजायँ नहुनुपर्ने हो तर प्रधानमन्त्रीकै मातहत कार्यालयबाट भइरहेछ यस्तो ! केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा अर्थ मन्त्रालयबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत पुर्याइएको पुल्चोकस्थित राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागका कर्मचारीबाट एउटै प्रकृतिको मुद्दामा फरक व्यवहार हुने गरेको छ ।
त्यसो त पुल्चोक कार्यालयमा बसेर शिवद्वयले तहल्का मच्चाइरहेको गुनासो प्रधानमन्त्रीसमक्ष नपुगे…