समाचार

टीकाको साइत ११ः३६ बजे, देवी बिसर्जन ८ः३३ मा

योव वर्ष विजया दशमीको टीकाको उत्तम साइत भोलि बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । भोलि बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  तर साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र भोलि दिनभर नै टीका लगाउन सकिने पनि जनाइएको छ ।  चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा टीका लगाउने व्यक्ति पूर्व फर्कने र लगाइदिने पश्चिम फर्किंदा राम्रो हुने छ । दशमी र त्य…

Page 689 of 2000