समाचार

टुँडिखेलमाथि फन्को लगाउन दुई वटा हेलिकोप्टर तयार

फूलपातीको अवसरमा आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले बढाईं गर्दैछ । गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकामा भित्र्याउने क्रममा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिन्छ ।  राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट पदाधिकारी तथा उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा हुने फूलपाती बढाईं कार्यक्रममा सेनाले २१ तोपको सलामी दिने प्रचलन छ । सो अवसरमा सेनाका दुई वटा हेलिकोप्टरले पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको छ ।  यसका लागि त्रिभुवन विमान…

Page 690 of 2000