समाचार

खनिज उत्खनन्को लाइसेन्स नवीकरण गर्न अन्तिम मौका

खानी तथा भूगर्भ विभागले खनिज उत्खनन् अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्ने कम्पनीसँग स्पष्टीकरण सोधेको छ ।  विभागले आज सार्वजनिक सूचना निकालेर खनिज उत्खनन् र खोजतलास कार्यका लागि लाइसेन्स पाएका तर नवीकरण नगरेका व्यक्ति तथा कम्पनीलाई आगामी ३५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो । तोकिएको समयमा चित्तबुझ्दो प्रष्टीकरण पेश नगरे प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने विभागको चेतावनी छ ।  खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा सोको नियमावली, २०…

Page 688 of 2003