समाचार

यसरी छचल्किए प्रधानन्यायाधीशका पीडा

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ‘वकिलहरूमा पनि सुधार आउनुपर्छ । तपाईंहरूले बिचौलियाको काम नगरिदिनोस् । त्यहीँबाट न्याय प्रणालीमा सुधार हुन्छ ।’ भन्ने विचार व्यक्त गरेका छन् । उनले ‘न्यायालय सुधार्न म निर्मम ढंगले लाग्छु । परिवारमा एक्लो हो । लोभलालच केही छैन । न्यायाधीशहरू पनि खराब छन् तिनको गतिविधि जाँच्न मिसन खटाएको छ । न्यायाधीशलाई खराब बनाउने काम वकिलले गरेका हुन् । त्यस्ता घटना मेटिनासाथ तुरुन्त बार काउन्सिल पठाउँछु । महान्यायाधिवक्ताकहाँ पठाउँछु…

Page 620 of 2012