समाचार

​चुनाव गराउँदै छापामार चेली

विडम्बना कतिसम्मको देखा प¥यो भने जनयुद्ध लडेकी एउटी छापामार आफ्ना तिनै सुप्रिम कमाण्डर प्रचण्डले गराउने स्थानीय चुनावका लागि म्यादी प्रहरीमा जागिर खान बाध्य भएकी छन् । रहरले होइन, बाध्यताले । जेठ महिनासम्मको जागिर र त्यसबाट प्राप्त हुने रकमले छोराको उपचार र आफ्नो गुजाराका निम्ति उनले यस्तो बाटो रोजेकी हुन् । नाम उषा बुढा क्षत्री, अहिलेको थर जिसी । माइती अछाम, प्युठानका पत्रकार अर्जुनसँग विवाह गरेपछि हाल सासूको घरमा छिन् । हाल झिमु्रक गाउँपालिका–७, पूर्व तुसारा गावि…