समाचार

​यस्तो गर्दा पनि कोहीचाहिँ चूप

बैंक तथा वित्तीय संस्थालार्ई अनुशासित र पारदर्शी बनाउनु तथा सर्वसाधारणको निक्षेप जोगाउनु नेपाल राष्ट्र बैंकको पहिलो कर्तव्य हो । तर, कागजी नीति निर्देशनमा सुशासन देखिए पनि बैंकका कर्मचारीले अन्य बैंक तथा वित्तीय संस्थासँग साँठगाँठ गरेर कुम्ल्याउन थालेको भेटिएको छ । बैंकको नियमन विभाग र त्यसको पनि नीति निर्देशन तर्जुमा गर्ने इकाइमा रहेका उपनिर्देशक अनुज दाहाल र सहायक निर्देशक हरिश्चन्द्र ढकाल पछिल्लो समय अनुचित तवरले करोड कमाउने कर्मचारीको रूपमा दर्ज भएका हुन् । वित्त कम्पनी सु…

Page 1971 of 1978