समाचार

​कति सत्यता छ यो कुरामा ?

‘हैन, के हो यो ? तपाईंहरू केपी ओलीले होच्यायो, हेप्यो, पेल्यो, जथाभावी भन्यो भन्ने अनि भोटचाहिँ मधेसमा गएर त्यही एमालेलाई खन्याउने ?’ बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै सामुन्ने कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रिय जनता पार्टीका अध्यक्षहरूलाई सोधे । यस्तो अप्रत्याशित प्रश्नको जवाफ भने कसैले दिएनन्, हाँसी मात्र रहे । उनले जिज्ञासा राख्नेक्रम रोेकेनन्, ‘त्यो हृदयेश त्रिपाठीको गाउँ सुस्तासहित  भैरहवा र कपिलवस्…