समाचार

ब्लक–ब्लकमा मन्त्रीहरूको बबाल

मन्त्री भएर मात्र नहुने, क्वार्टर राम्रो फेला नपरेपछि अरूले पनि हेप्ने ! त्यसमाथि अहिलेको जस्तो ‘जन्ती क्याबिनेट’ हुनुपर्छ, अनि देखिन्छ पुल्चोकतिर रमिता ! यो त्यहीँ, अर्थात् पुल्चोक मन्त्रीक्वार्टरतिरको रमिता हो । राम्रा र सुविधासम्पन्न भवन जति माओवादीका मन्त्रीहरूले कब्जा जमाएपछि कांग्रेसका मन्त्रीहरू हिस्स छन् । ‘जन्ती क्याबिनेट’ का कांग्रेसमन्त्री भने पुरानो भवनमा चित्त बुझाउन बाध्य छन् । वीरेन्द्र राजा हुनेबित्तिकै बनेका ‘ए’ र ‘बी’ ब्लक ज…