समाचार

जसले निर्वाचन बहिष्कार गरे,जो अहिले आएर यसो भन्दैछन्

यस पटकको निर्वाचन बहिष्कार गर्ने केही कम्युनिस्ट घटकमध्ये चुनावी  परिणाम आउने क्रमको अन्तमा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले निर्वाचनले कम्युनिष्टहरुलाई घेराबन्दीमा पारेको अर्थ लगाएका छन् । आमनिर्वाचनबारे भिडियो वक्तव्य दिँदै उनले कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न षडयन्त्रहरू भएकोतर्फ सचेत हुन आग्रह गरेका छन् ।  उनी भन्छन्, ‘नेपालका झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै कम्युनिष्टहरू एक हुने बेला आएको छ ।’

Page 1915 of 2001