समाचार

राति १० जना शेर्पा सगरमाथाको चुचुरोमा

यो वर्षको ग्रीष्मकालीन सगरमाथा आरोहणमा चुचुरोमा आरोही पुग्ने क्रम शुरु भएको छ । आरोहण दलका सदस्यको निम्ति बाटो बनाउने कार्यमा खटिएका शेर्पाहरुको १० जनाको टोली हिजो बेलुकी सगरमाथाको चुचुरोमा पुगेका छन् । हिजो बेलुकी सगरमाथामा पुगेका शेपाहरुमा डेन्डी, तेन्जिङ ग्याल्जे, नाम्गेल दोर्जी, सुकबहादुर तामाङ, दावा रिन्जे, दावा, रिन्जी, पेम्बा टासी, पाम दोर्जे र लाक्पा हुन् । पर्यटन विभागका अनुसार आरोहीहरुको निम्ति आवश्यक भर्याङ राख्ने र डोरी टाँग्ने कार्य सकिएको छ । यो वर्ष स…

Page 1 of 1056