समाचार

सीधा कुरालाई फेक अडियोमा कस्तोसम्म हुनसक्छ सजायँ ?

‘संंवैधानिक इजलासका न्यायाधीश’ समेतमाथि स्टिङ अप्रेसन गरेको भनिएका सीधा कुरा डटकमका पत्रकारहरूलाई सर्वाेच्च अदालतले अवेहलनामा गम्भीर कारबाही शुरु गरेको छ । अदालत प्रशासनकै प्रतिवेदनका आधारमा दायर गरिएको मुद्दामा बिहीबार बिहान १० बजे बयानका लागि सीधा कुराका पत्रकारहरू युवराज कँडेल र नवीन ढुंगानालाई सशरीर उपस्थित हुन आदेश दिइसकिएकाले उनीहरूमाथिको कारबाही गम्भीर प्रकृतिको हुन सक्ने देखिएको छ । सर्वाेच्च अदालतका इमान्दार मानिएका न्यायाधीश डा. आनन्दमोहन भट्टर…

Page 1 of 1046