समाचार

आकाशको निम्ति छिमेकको आश

हालसम्म सिमरामै मात्र निर्भर रही काठमाडौं पस्ने नयाँ हवाई रुटको रुपमा बिराटनगर, धनुषा, नेपालगञ्ज र धनगढी सेक्टरको निम्ति भारतीय आकाश उपयोग गर्न प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष कुरा राखेको नागरिक उड्डयन प्राधिकरणले जेठ ७ देखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा चलाउन सम्बन्धित निकायलाई पत्र लेखिसक्यो । यसको तयारी गर्नुपर्ने निकाय एयरपोर्टमा ८४ वटा छन् । तर, अत्यावश्यक जनशक्ति छैन । एयर ट्राफिक कन्ट्रोल गर्ने कर्मचारी नै अपुग छ । ८६ जना चाहिनेमा ६४ जनाले काम चलाइरहेका छन् । अत्यन्त…

Page 1046 of 1070