अर्थ

गभर्नर अधिकारीद्वारा आधा दर्जन विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन् । पर्सिदेखि लागु हुने उक्त सरुवाको जानकारी आज दिइएको छ । जसअनुसार देवकुमार ढकाललाई वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । उनी बैंक सुपरीवेक्षण विभागमा कार्यरत छन् । कर्मचारीको प्रशासन हेर्ने मानव संसाधन विभागका मुकुन्दकुमार क्षेत्रीलाई सूचना प्रविधि विभागमा, सूचना प्रविधिका नरेश शाक्यलाई मानव संसाधन विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै विवादास्पद रेवती प्रसाद नेप…

Page 1 of 50