अपराध

नयाँ दिल्लीमा अदालतभित्रै गोली हानाहान,३ जना हताहत

भारतको राजधानी नयाँ दिल्लीको एउटा अदालतभित्र गोली हानाहान भएको छ । स्थानीय रोहिणी जिल्ला अदालतमा कुख्यात जितेन्द्र उर्फ गोगीमाथि गोली चलाउँदा तीन जना मारिएको बताइएको छ । गोगीमाथि गोली प्रहार गर्नेहरु वकिलको आवरणमा पहिले नै अदालतमा छिरेका थिए । उनीहरुले इजलासमै गोगीमाथि प्रहार गरेका हुन् । पछि सुरक्षाकर्मीको गोली प्रहारबाट ती दुई जनाको पनि ठाउँको ठाउँ ज्यान गएको छ । अदालतभित्र भएको गोली प्रहारको आवाजपछि भागदौड मच्चिएको थियो । गोगी पेशीको लागि अदालत गएका थिए भने उनल…

Page 257 of 263