अपराध

मुखमा लगाम नलाग्दाको सामुहिक हत्याकाण्ड

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामुहिक हत्याका मुख्य योजनाकारसहित अरु चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । यसअघि भदौ २६ गते प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई मात्र पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, स्थानीय ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय एक किशोर रहेका छ…

Page 258 of 263