अपराध

भारतीय प्रहरीको हिरासतमा पाकिस्तानी मारिएपछि स्पष्टिकरण माग

भारतीय प्रहरीको हिरासतमा रहेका एक जना पाकिस्तानी कैदीको हत्या भएपछि पाकिस्तानले भारतसँग स्पष्टिकरण मागेको छ । भारतीय उच्च आयोगका चार्जडे अफेयर्स (कार्यवाहक राजदूत) लाई हिजो विदेश मन्त्रालयमा बोलाएर गैरकानुनी रुपमा कब्जा गरिएका पाकिस्तानी नागरिक जिया मुस्तफाको हत्याबारे स्पस्टिकरण मागिएको हो । सन् २००३ देखि भारतीय प्रहरीको हिरासतमा रहेका पाकिस्तानी नागरिक जियाको कारागारदेखि निकै टाढाको स्थानमा रहस्यमय तरिकाले मारिएको समाचारले गम्भीर प्रश्न खडा गरेको पाकिस्तानी परराष्ट्र मन्त्र…

Page 253 of 263