अपराध

जिउँदो सुनकछुवासहित ४ जना पक्राउ

खरिद बिक्री गर्न लागेको अवस्थामा हिजो जिउँदो सुनकछुवासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कालिमाटी, सोल्टीमोड नजिकैबाट जिउँदो सुनकछुवा बिक्री र खरिदमा संलग्नहरु पक्राउ परेका हुन् । प्रहरी वृत्त कालिमाटीको टोलीले उनीहरुलाई पक्रेर राति ९ बजे वृत्तमा पुर्याएको थियो । पक्राउ पर्नेमा काठमाडौंको रानीबारी बस्ने वर्ष ४२ का हरि परियार, बूढानीलकण्ठ ४ बस्ने वर्ष ३३ का राजकुमार तामाङ, बालाजु बस्ने वर्ष २२ का प्रभास खाती र सोही ठाउँका २९ वर्षे सञ्जय तामाङ हुन् । उनीहरूको साथबाट नग…

Page 250 of 263