अपराध

लागुऔषधसहित ६ जना पक्राउ

प्रहरीले मोरङ र झापामा छ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपलिका–१६ का ३२ वर्षीय आशिष विक र ३० वर्षीय सञ्जोग गजमेर रहेका छन् । उनीहरु दुबैलाई प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ को १ नम्बर ढाटबाट पक्राउ गरेको हो । प्रहरीले हिजो बेलुकी सवा ५ बजेतिर लुपिजेसिक २८, डाइजाल्याब २८, एभिल २८ एम्पुलसमेत बरामद गरेको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले पक्रेको हो । त्यसैगरी झापाको छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्र…

Page 249 of 263