अपराध

नर्सका श्रीमान् नर्सिङ क्वार्टरमा झुण्डिए

काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक पुरुषको शव फेला परेको छ । एक जना नर्सका श्रीमान् मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए । भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् । श्रीमतीलाई उनले नै अस्पताल पुर्याइदिने र पहिले त्यहिँको क्वार्टरमा पनि बसेको प्रहरीले जनाएको छ । उनी पछिल्लो समय भने बाहिर …

Page 155 of 264