अपराध

बाइबल कलेजका कर्मचारीमाथि निर्घात कुटपिट, अध्यक्ष विदेश भ्रमणमा

ललितपुरको सुनाकोठीमा रहेको नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीअन्तर्गतको बाइबल कलेजमा कार्यरत कर्मचारीमाथि निर्घात कुटपिट भएको छ ।  विद्यार्थीबाट मिशन कोरडिनेटर हुँदै हाल लाइब्रेरी डिपार्टमेण्टमा कार्यरत सोम लामालाई कलेजका बोर्ड सदस्य राजेश जोशीको नेतृत्वमा प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पूर्ण लामाको समूहले कुटपिट गरेको बताइएको छ ।  कलेजको ६ रोपनी तीन आना जग्गा हिनामिना र आर्थिक अपचलनको विषय बाहिर जाने डरले असोज ३० गते दिँउसो १ ब…

Page 124 of 264