दुर्घटना

नारायणगढ–मुग्लिङ सडक खण्डमा सवारी दुर्घटना, ३ जना घाइते

नारायणगढ–मुग्लिङ सडक खण्डमा बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । उक्त सडक खण्डको इच्छाकामाना गाउँपालिका ६, कालीखोलामा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख ७०३ नम्बरको ट्रक र नारायणगढबाट आउँदै गरेको नां ४ ख १४१९ नम्बरको बस ठोक्किएको हो । अहिले घाइतेहरुको उपचार भइरहेको छ । एक जनालाई पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ । दुई जनाको स्थानीय मेडिकलमा उपचार गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अुनसार दु…

Page 97 of 114