दुर्घटना

कालीगण्डकीमा बगेर बेपत्ता किशोरी मृत फेला

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता किशोरीको शव फेला परेको छ ।  बिहीबार नदीमा नुहाउने क्रममा रामपुर नगरपालिका–८, भुजातघाटमा बेपत्ता १४ वर्षीया पार्वती राम्जालीमगर आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । राम्जालीको शव रामपुर नगरपालिका–८ कै आँपचौरस्थित कालीगण्डकी नदीमा डुबेको अवस्थामा भेटिएको हो । पौडी खेलेको स्थानदेखि करिब एक किलोमिटर तल्लो भागमा उनको शव भेटिएको प्रहरीको भनाइ छ ।…

Page 61 of 114