दुर्घटना

घरको भित्तामा मोटरसाईकल ठोकिँदा दुई युवा ठहरै

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ । रत्ननगर–४ स्थित वडा कार्यालय नजिक भित्री सडक खण्डमा गएराति भएको उक्त दुर्घटनामा स्थानीय जीवन चौधरी र सुमित महतोको निधन भएको हो ।  चितवन प्रहरीका अनुसार हिजो मध्यराति १२ बजेतिर रत्ननगर–३ बन्सी बस्ने २२ वर्षीय जीवनले चलाएको ना२२प ३४४४ नं. को मोटरसाईकल आफैं अनियन्त्रित भई सुमन गदालको घरको भित्तामा ठोकिन पुगेको थियो । दुर्घटनामा परी चालक जीवन र मोटरसाईकलमा सवार बन्सीकै १८ वर्षीय सुमित गम्भीर घा…

Page 1 of 82