डढेलो निभाउन गएको दमकल पल्ट्यो

डढेलो निभाउन गएको दमकल पल्ट्यो

जुद्ध वारुणयन्त्रको दमकल चोभारमा दुर्घटनाग्रस्त भएको छ । कीर्तिपुर नगरपालिका ७, स्थित चोभारको जंगलमा लागेको डढेलो निभाउन गएको दमकल पल्टेको छ । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

टिप्पणीहरू