राष्ट्रिय अनुसन्धान विभाग

छोपिएर हिँड्नुपर्नेलाई देखिएर स्वागत

राष्ट्रिय अनुसन्धान विभाग, दाङ्गका प्रमुख उपअनुसन्धान निर्देशक ओम खड्का (एसपी दर्जा) माओवादी सम्वद्व व्यापारीको स्वागत कार्यक्रममा सहभागी भएका छन् । हाजिर भएको ३ दिनमै उनी उद्योग व्यापार महासंघले गरेको स्वागत कार्यक्रममा सहभागी भएका हुन् । नेपाल उद्योग व्यापार महासंघ एकीकृत नेकपा माओवादीको जनवर्गीय संगठन हो । सोही संगठनले आज उनकै स्वागतकालागि घोराहीको मालाइन होटेलमा तामझामका साथ स्वागत कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा खड्कालाई  माओवादी सम्वद्व व्यापारीहरूले खाद…