गुप्तचरका हाकिम कोरिया उडे
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख आज साँझ कोरिया उडेका छन् ।
विभागका मुख्य अनुसन्धान अधिकृत हुतराज थापा नेतृत्वको पाँच सदस्यीय टोली साँझ ८ बजे काठमाडौंबाट दक्षिण कोरियाको राजधानी सिओल गएको बताइएको छ ।
कोरियन एअरलाइन्सको उडान नम्बर केई ६९६ मा थापासहितको टोली त्यसतर्फ गएको हो ।
टिप्पणीहरू