पक्राउ 

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ

जेन जीको नाममा मच्चाइएको विध्वंसका क्रममा जेलबाट भागेका कैदीहरू समातिने क्रम जारी रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई आज ललितपुरको बखुन्डोलबाट नियन्त्रणमा लिएको जनाएको छ ।  नक्कली शरणार्थी खडा गरेर करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न रहेको अभियोगमा जेल परेका दाङको तुलसीपुर १६ का शर्मा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए । सहकारी ठगी प्रकरण…

Page 1 of 2