बलिदान दिन तयार कमरेड बाल बाल बचे
नेकपा एमाले प्रतिपक्षमा छ । संघीय सदनमा प्रतिपक्षमा रहेको उसले यसरी कार्यकर्तालाई उमालेको छ कि स्थानीय निकायमा समेत आन्दोलित हुने र अवरोधकै शैली अपनाउने । यस्तै ललितपुरको महाँकाल गाउँपालिकामा पनि नेपाली काँग्रेस नेतृत्वको स्थानीय सरकारले ल्याएको करको दरका विरुद्ध आन्दोलित भएको नेकपा एमालेले गएको शुक्रबार किसान आन्दोलनको नाममा आफ्नो भातृ संस्थाहरुका झण्डा र व्यानर प्रदर्शन गरेर आन्दोलन गर्न भ्यायो ।
आन्दोलनको विषयभन्दा पनि शैली अचम्मको भयो । शुरुमै महाँकाल गाउँपालिक…