एमाले नेताहरु च्यासलमा बसे

एमाले नेताहरु च्यासलमा बसे

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय च्यासलमा अहिले बैठक बसिरहेको छ । 

आजको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको समीक्षा र समसामयीक राजनीतिक विषयका बारेमा छलफल हुने थाहा भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सचिवालय सदस्यहरु सहभागी छन् । १९ सदस्यीय सचिवालयमा सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेपछि हाल १८ जना रहेका छन् ।
 

टिप्पणीहरू