मणि थापा

‘पागल’हरुको क्रमशः जताततै पुनरागमन

मणि थापा र जीवन शर्माको ‘फोकल्याण्डको टापुबाट’ भन्ने गीत सुनेसँगै अर्जेन्टिना भन्ने देशबारे केही उत्सुकता बढेको थियो । त्यसो त पहिला म्याराडोना र अहिले मेस्सीको कारण यो देशको नाम नसुन्ने संसारमा निकै कम मात्र हुनुपर्छ । बेलायत आइसकेपछि केही अर्जेण्टाइनीहरूसँग भेट भयो । आफूलाई नेपाली भनेर परिचय गराएपछि ए गुर्खाज भनेर अलि अनुहार बिगार्दा रहेछन् । उनीहरूलाई गोर्खालीको कारणले मात्र फोकल्याण्डमाथि पुनः आधिपत्य जनाउन नसकेको लाग्दोरहेछ । एक दिन मैले घर बहाल दिने…