टोपबहादुर रायमाझी

टोपबहादुर रायमाझीको मुटुको चाल सुस्त

एमाले नेता तथा पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुको चालमा समस्या देखिएको छ । मुटुमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएराति भर्ना गरिएको छ । चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको बताइएको छ । रायमाझीलाई रिँगटासँगै मुटुको चाल कम भएपछि भर्ना गरिएको थियो । आज रातिसम्म उनको मुटुको चालको अध्ययन गरेपछि चिकित्सकहरुले थप उपचारको बारेमा बताउनेछन् ।  नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका रायमाझीलाई प्रहरी सुरक्…