पक्राउ

लाखौं नेपाली रुपैयाँ किन मलेसिया लैजान खोजियो ?

काठमाडौंबाट लाखौं नेपाली रुपैयाँसहित अन्य विदेशी मुद्रा बोकेर क्वालालम्पुर उड्न खोजेका एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मालिण्डो एअरको उडानमा जान लागेको चिनियाँ नागरिक फङ चाङवेनलाई प्रहरीले नेपाली र विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो । राहदानी नम्बर ५७४४४८९ वाहक फङले हातेब्यागमा ९ लाख ८० हजार नेपाली रुपैयाँ, ४० लाख ३० हजार भियतनामी मुद्रा र भारतीय रुपैयाँ ७ हजार ८४० हालेका थिए । विमानस्थलको प्रस्थान कक्षको सुरक्षा क्षेत्रमा उनलाई ती मुद्रासहित प्रहरीले र…

Page 3 of 6