पक्राउ

भारतबाट मोटरसाइकलमा फर्किनेहरूको साथमा खैरो हिरोइन

झापाको मेचीनगरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका–११ सालबारी बस्ने ४० वर्षीय तुलसी गिरी र ३१ वर्षीय यामबहादुर अधिकारीलाई प्रहरीले खैरो हिरोइनसहित समातेको हो ।  ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई १ ग्राम ५ सय मिलिग्राम खैरो हिरोइनसहित मेचीनगर नगरपालिका–६ बाट हिजो दिउँसो नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको क…

Page 4 of 6