कोशी प्रदेश

कोशीमा नियुक्तिलगत्तै शपथ र मन्त्रीमण्डल गठन, सर्वोच्चमा हालिएको रिटको पेसी भोलि

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सपथ ग्रहण गरेका हुन् । ९३ सदस्ययी प्रदेशसभामा कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन रहेको दाबी प्रस्तुत छ । मुख्यमन्त्री कार्कीले सानो आकारमा मन्त्रिमण्डल समेत विस्तार गरेका छन् ।  उनले एमालेबाट राम राणा मगर र माओवादी केन्द्रबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका हुन् । मगर इलामबाट निर्वाचित सांसद हुन् भने उप्रेती मोरङबाट नि…

Page 1 of 2